थप१७ जनामा संक्रमण पुष्टि, कुल ४४४ पुग्यो

काठमाडौं, जेठ ८ गते । पछिल्लो परीक्षण रिपोर्ट अनुसार थप १७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या ४४४ पुगेको छ । थप संक्रमण पुष्टि भएकामा झापा, धनकुटा र सुनसरी जिल्लाका छन् । थप संक्रमित पुष्टि भएकामा झापा कचनकबल गाँउँपालिका ३,६र ८ निवासी १८,१८,१९,१९, २२, २३, २३, २५, २६, २६, … Continue reading थप१७ जनामा संक्रमण पुष्टि, कुल ४४४ पुग्यो